मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
संजित परियार काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १३:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नखुलेको आकाश खुलेर आयो.... (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १३:३६:००

वायु प्रदुषणका कारण एक महिनादेखि धुम्म रहेको आकाश  खुलेकाे छ । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परेसँगै उपत्यकाको मौसम फेरिएको छ । अहिले काठमाडौं उपत्यकाको मौसम खुलेको अवस्थामा देखिन्छ । साथै उपत्यकावरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी महसुस हुन थालेको छ । आकाश खुलेसँगै उपत्यकाबाट देखिएका केही ठाउँका दृश्य :