मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ बैशाख ७ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७८ बैशाख ७ मंगलबार १९:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना जोखिमका बाबजुद सेतो मत्स्येन्द्रनाथको रथयात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख ७ मंगलबार १९:४९:oo

कोभिड– १९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । भिडभाड गरेर रथयात्रा गरिएको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ तर, रथयात्रामा उल्लेख्य सहभागिता रहेको छ ।  रथयात्राको पहिलो दिन सेतो मत्स्येन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगी राखिन्छ । मत्स्येन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मत्स्येन्द्रबहालमा पु¥याएपछि अन्त्य गरिन्छ ।