१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ४ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ४ शनिबार १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले जारी गरेको स्वास्थ्य उपाय पालना गर्न राष्ट्रपतिको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ४ शनिबार १५:o४:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा  आग्रह गरेकी छिन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट् गर्दै राष्ट्रपति भण्डारीले नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरिन् ।