१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संजित परियार काठमाडाैं
२०७७ फाल्गुण २८ शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भाषामाथि दमन भएको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ फाल्गुण २८ शुक्रबार १६:१३:००

भाषामाथि दमन भएको भन्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । शुक्रबार बृहत् नागरिक आन्दोलन र आदिवासी जनजाति महासंघले सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने भन्दै प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरूले ‘के मेरो भाषा सुनिँदैन ?,’ मेरो भाषा सबथोक हो लगायतमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।