मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण २२ शनिबार
  • Friday, 19 September, 2025
२o७७ फाल्गुण २२ शनिबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रेड युनियन कांग्रेसको हीरक जयन्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण २२ शनिबार १५:३१:oo

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्धारा स्थापित नेपाल ट्रेड युनियन कांग्रेसको सामाजिक न्यायका लागि ७५ वर्ष भन्ने मूल नाराका साथ नेपाल टे्रड युनियन कांग्रेसले देशभर रक्तदान, प्रभातफेरी, द्वीप प्रज्वलनलगायत विविध कार्यक्रम गर्दै हीरक जयन्ती मनाएको छ ।