मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २० शुक्रबार
  • Friday, 03 February, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २७ मंगलबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनको तयारीबारे जानकारी लिएर फर्किए प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २७ मंगलबार १३:११:००

निर्वाचनको तयारीबारे जानकारी लिएर प्रधानमन्त्री केपी ओली फर्किएका छन् । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आयोगको तयारी र पार्टी विभाजनको विवादबारे  छलफल गर्न आयोगले प्रधानमन्त्रीलाई बोलाएको थियो ।

छलफलका क्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गराउन आफू प्रतिबद्ध रहेको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।