निर्वाचनले उपभोग बढाउँदा आयात साढे १२ प्रतिशतले बढ्यो
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनकेन्द्रित चहलपहलले लामो समयदेखि शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाएको देखिएको छ । निर्वाचन घोषणा भएयता आयात निरन्तर…
२८९० उम्मेदवारको जमानत जफत
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारहरूको जमान…
पालिका र प्रदेश छाडेर संघीय संसद् ताकेका ३० मध्ये २२ जना पराजित
२१ फागुनको निर्वाचनका लागि झन्डै साढे दुई वर्ष कार्यकाल बाँकी छँदै स्थानीय तहका एक दर्जनभन्दा बढी जनप्रतिनिधिले राजीनामा दिए । जितेर केन्द्र सरकारको सांसद बन्ने…
एन्फालाई निर्वाचन रोक्न राखेपको निर्देशन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी १३ चैतमा हुने एन्फा निर्वाचन रोक्न सोमबार निर्देशन दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत निर्वाचनको नयाँ मिति घो…
नेपालमा निर्वाचन : इतिहासदेखि वर्तमानसम्म
पहिलो निर्वाचन २००४ सालदेखि २०८२ सम्म आइपुग्दा निर्वाचनको स्वरूप निकै परिष्कृत हुँदै गएको देखिन्छ । हरेक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाएको तर शासन सञ्चालन ग…
दलहरूले दिए मतदाता, सरकार र आयोगलाई धन्यवाद
शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका शीर्ष नेताले सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । अनेक संसयबिच…
शून्यबाट उठेर सुरक्षा निकायले गराएको चुस्त निर्वाचन
जेन–जी आन्दोलनपछि नेपाल प्रहरी संकटको अवस्थाबाट गुज्रिएको थियो । एकातर्फ नागरिकबाट इतिहासमै अपहेलित बनेको थियो भने अर्काेतर्फ खाने–बस्नेजस्ता आधार…
ताजा जनादेश मतपेटिकामा
तमाम आशंका, सुरक्षा चुनौती र राजनीतिक अनिश्चितताबिच बिहीबार प्रत्यक्षतर्फ १६५ तथा समानुपातिकतर्फ ११० सिटका लागि शान्तिपूर्ण मतदान, अन्तिम मतपरिणाम सार्वजनिक …
गुल्मीमा ३ बजेसम्म ३९ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दिउँसो ३ बजेसम्म जम्मा ३९.१८ प्रतिशत मत खसेको छ । जिल्लामा ९० हजार २४ मत खसेको प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद गैह्रेले…
१२ बजेसम्म ३१ लाख ९० हजार मत खस्यो
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भएको मतदान प्रक्रियामा बिहीबार १२ बजेसम्म ३१ लाख ९० हजार मत खसेको छ । निर्वाचन आयोले दिएको जानकारीअनुसार देशभर शान्तिपूर्ण तरिकाल…
मकवानपुरमा बिहान नाै बजेसम्म १२ प्रतिशत मत खस्यो
मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान नाै बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रू…
बाराका चारवटै निर्वाचन क्षेत्रमा साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बारा जिल्लामा साढे ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। चारवटै न…
निर्वाचनका दिन नियमित उडान हुने
मध्यपूर्वतर्फको अन्तर्राष्ट्रियबाहेक आन्तरिक र अन्य अन्तर्राष्ट्रिय सबै उडान सञ्चालन गरिने
निर्वाचनको सुरक्षा तयारी पूरा
प्रदेशदेखि वडा तहसम्मै सर्वदलीय बैठक सकियो, बुथ निर्माण तीव्र
आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने संकल्पका साथ आगामी निर्वाचनमा सहभागी हुन नागरि…
दोलखामा एसएसपी राठौरलाई खटाइयो
सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी प्रधान कार्यालयले दोलखा जिल्लामा एसएसपीलाई खटाएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले चुनौतीपू…
निर्वाचनमा गलत सूचनाको बाढी : ५४ प्रतिशत सूचना एआईनिर्मित ‘डिपफेक’ फोटो–भिडियो
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई आयोगले तिरायो जरिवाना
पर्यवेक्षक संस्थाहरूको चिन्ता : निर्वाचनमा बालबालिकाको प्रयोग रोकिएन, आचारसंहिता पालना फितलो भयो
निर्वाचन पर्यवेक्षक संस्थाहरूले दल तथा उम्मेदवारबाट भइरहेका निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग नरोकिएको निष्कर्ष निकालेका छन् । विभिन्न पर्यवेक्षक संस्थाहरूले शनि…
निर्वाचनमा लैंगिक तथा यौनिक अल्पसंख्यक
नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार, सम्मान, स्वतन्त्रता र राज्यका निकायमा सहभागिताको प्रत्याभूति गरेको छ । तर, व्यवहारमा हेर्दा लैंगिक तथा यौनिक अल्पस…
अब कुनै पनि घटनाले निर्वाचन बिथोलिँदैन : रामप्रसाद भण्डारी
चुनावको मुखमा १० लाख मतदाता थपिएको हाम्रो निर्वाचन इतिहासमै थिएन, भड्किएका युवा निर्वाचनप्रति कति आकर्षित रहेछन् भन्ने यसले देखायो