१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १९ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ सभाको बैठक अझै सुरु हुन सकेन, चार घन्टादेखि कार्यव्यवस्था परामर्श समिति बैठक जारी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१o:oo

प्रदेश १ सभाको बैठक अझै सुरु हुन सकेको छैन । नेकपाका दुई समूहबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजेका लागि बोलाइएको बैठक सुरु हुन नसकेको हो । 

चार घन्टादेखि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–माधव समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडान राखेका छन् ।  विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका छन् । 

ad
ad