मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
अमुल थापा काठमाडाैं
२०७७ माघ १४ बुधबार १०:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

 टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाए कोरोनाविरुद्धको पहिलो खोप (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७७ माघ १४ बुधबार १०:४५:००

कोभिड– १९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ । टेकु अस्पतालका कार्यकारी निर्देशक सागर राजभण्डारीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो ।  देशभरका  स्वास्थ्यकर्मी र  सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयार छ ।

भारतले नेपाललाई अनुदानमा १० लाख खोप उपलब्ध गराएको छ । गत साता नेपाल ल्याएको कोभिसिल्ड खोप सबै प्रदेशमा पुर्‍याइएको छ । खोप अभियानअन्तर्गत टेकु अस्पतालमा देखिएका केही दृश्य :