१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड-नेपाल समूहको तेस्रो चरणको आन्दोलन, २८ माघमा काठमाडौंमा पुन: शक्ति प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३७:oo

संसद् विघटनविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी १३ देखि २८ माघसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रमअनुसार १३ माघमा सिटी जुलुस, १४ देखि २१ माघसम्म माइतीघर मण्डलामा धर्ना, १६ माघमा जुलुससहित सहिदहरूलाई श्रद्धाञ्जली दिने, २२ माघमा काठमाडौंमा युवा र्‍याली, २६ माघमा मसाल जुलुस र २८ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शनलगायत छन् ।

यसअघि ९ माघमा प्रचण्ड नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

ad
ad