मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ५ सोमबार
  • Monday, 18 January, 2021
ad
२०७७ पौष २५ शनिबार १४:२७:००
मल्टिमिडिया डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस (फोटोफिचर)

२०७७ पौष २५ शनिबार १४:२७:००

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानी काठमाडौंमा धोती जुलुस निकालिएको छ । 

नेकपा ओली समूहको युवा संघले काठमाडौंको बानेश्वरदेखि कमलादीसम्म र्‍याली निकालेको हो । 

‘धोती जुलुस’ नाम दिइएको र्‍यालीका सहभागीहरूले ‘धोती, कुर्ता, गम्छा मधेसीके सानबा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।