प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस (फोटोफिचर)

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राजधानी काठमाडौंमा धोती जुलुस निकालिएको छ । 

नेकपा ओली समूहको युवा संघले काठमाडौंको बानेश्वरदेखि कमलादीसम्म र्‍याली निकालेको हो । 

‘धोती जुलुस’ नाम दिइएको र्‍यालीका सहभागीहरूले ‘धोती, कुर्ता, गम्छा मधेसीके सानबा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए । 

सुझावित समाचार