१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : पछिल्लो २४ घन्टामा ६१३ संक्रमित थपिए, पाँचको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o५:oo

पछिल्लो २४ घन्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा  कोरोना संक्रमण हुनेको संख्या दुई लाख ५६ हजार पाँच सय ९२ पुगेको छ ।  

यो अवधिमा सात सय ३९ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।  

मन्त्रालयका अनुसार हाल नेपालमा सात हजार तीन सय ८४ जना सक्रिय संक्रमित छन् । 

यस्तै गएको २४ घन्टामा कोरोना संक्रमणबाट थप पाँजनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय आठ पुगेको छ । 

ad
ad