१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ६ सोमबार १२:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैशाखमा चुनाव हुँदैन : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ६ सोमबार १२:१४:००

जसपा नेता बाबुराम भट्टराईले वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले देश अँध्यारो सुरुङमा फसेको बताएका हुन् ।

भट्टराईले भनेका छन्, ‘वैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङमा फसिसक्याे । संवैधानिक/कानुनी उपचारको झिनो आशा होला, तर भर गर्न सकिन्न । दिगो उपचार राजनीतिक नै हो– १. संगठित/एकीकृत/सशक्त जनप्रतिरोध; २. प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग; हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)।’

प्रतिनिधिसभा विघटनपश्चात् आगामी वैशाखमा चुनाव हुने बताइएको छ ।