१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप १६ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ८ सोमबार १६:४१:००

पछिल्लो २४ घन्टामा देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।

सोमबारसम्ममा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सोमबार एक हजार नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप तीन हजार ४३ जना संक्रमित निको भएका छन्। 

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ।