१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:o६:oo

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ। व्यावहारिक अर्थतन्त्रसम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।

उनले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ले सर्वाधिक बिक्रीको रेकर्ड पनि बनाएको थियो। उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरूको निर्णय–निर्माण प्रक्रियासँग अन्तर्निहित रहने बताएका थिए।

इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए। सन् २००२ मा कान्हेम्यानलाई मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो। 

ad
ad