मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंसिर २ गते सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २६ बुधबार १५:५७:००

सरकारले २ मंसिरमा सार्वजनिक बिदा दिएको छ । 

किजा पूजाको अवसरमा सो दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो । 

नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।

गृह मन्त्रालयको यस निर्णयसँगै दुई आधिकारिक सरकारी निकायबीच बेग्लाबेग्लै निर्णय भएका छन् ।