Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 24 November, 2020
ad
२०७७ कार्तिक २० बिहीबार ०८:१९:००
मल्टिमिडिया डिजिटल संस्करण

फुल्यो मखमली (फोटोफिचर)

२०७७ कार्तिक २० बिहीबार ०८:१९:००

हरेक वर्षको तिहारमा भक्तपुरको गुन्डुमा लाखौँको संख्यामा मखमलीको माला बिक्री हुन्छ । वर्षको एक दिन मात्र अर्थात् भाइटीकामा प्रयोग हुने मखमली माला गुन्डुको पहिचानजस्तै बनेको छ । यो वर्ष भने कोभिड– १९ का कारण बजार घट्ने हो कि भन्ने आशंकाबीच पनि माला बनाउने तयारीमा व्यस्त छन्, गुन्डुका फूल किसान ।