१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २० बिहीबार
  • Monday, 30 June, 2025
२o७७ कार्तिक २० बिहीबार o८:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फुल्यो मखमली (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २० बिहीबार o८:१९:oo

हरेक वर्षको तिहारमा भक्तपुरको गुन्डुमा लाखौँको संख्यामा मखमलीको माला बिक्री हुन्छ । वर्षको एक दिन मात्र अर्थात् भाइटीकामा प्रयोग हुने मखमली माला गुन्डुको पहिचानजस्तै बनेको छ । यो वर्ष भने कोभिड– १९ का कारण बजार घट्ने हो कि भन्ने आशंकाबीच पनि माला बनाउने तयारीमा व्यस्त छन्, गुन्डुका फूल किसान ।