Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 24 November, 2020
ad
संजित परियार काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार १७:२४:००
मल्टिमिडिया डिजिटल संस्करण

तिहारको तयारी : माटोलाई दिँदै आकार [फोटोफिचर] 

संजित परियार, काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार १७:२४:००

हिन्दूको दाेस्रो ठूलाे चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई छ ।

मागअनुसारको पाला (दियाे) बनाउन भक्तपुरको बोलाछे, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडेलगायतका क्षेत्रका प्रजापति समुदाय रातदिन यही कार्यमा लागेका छन् । 

तिहारमा मात्रै माटाका पाला, धुपौरालगायतका भाँडाको माग बढ्ने र अन्य समयमा यस्ता भाँडाको खासै माग नआउने भएपछि यो पेसाबाट विस्थापित हुनेको संख्या पनि बढ्दै गएको छ ।