१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिको चाडपर्व खर्च कोरोना कोषमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:४३:oo

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले चालू आर्थिक वर्ष (०७७/७८) का लागि प्राप्त चाडपर्व खर्चबापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बुधबार प्रेस नोट जारी गरी कोरोना कोषमा रकम प्रदान गरिएको जानकारी दिएका हुन् । 

उपराष्ट्रपतिले यसअघि एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गरेका थिए । 
 

ad
ad