Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १३ बिहीबार
  • Thursday, 29 October, 2020
ad
संजित परियार काठमाडौं
२०७७ असोज ११ आइतबार १६:०१:००
मल्टिमिडिया डिजिटल संस्करण

सरकार ! मैले न्याय कहिले पाउने ? [फोटोफिचर] 

संजित परियार, काठमाडौं
२०७७ असोज ११ आइतबार १६:०१:००

काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको सजाय माग गर्दै विरोध प्रदर्शन भएको छ । ७ असोजमा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा आन्दोलन भएको हो । 

गाईगोरुलाई गोठमा घाँस हाल्न गएकी ती बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत अवस्थामा भेटिएकी थिइन् । शरीरको तल्लो भागमा कपडा नभएको र यौनांगबाट रगत बगेको अवस्थामा फेला परेकी उनको बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

बजाङमा पनि पनि बालिकाको हत्याको निष्पक्ष छानबिनको माग राख्दै आन्दोलन भएको छ ।