१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १२ आइतबार १५:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

तेस्रो स्मृति भेट्रान फुटबल प्रतियोगिता सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १२ आइतबार १५:३५:००

किङ कम स्पोर्ट क्लब 'ए'ले आयोजना गरेको तेस्रो स्मृति भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य प्रकाशमान सिंहको प्रमुख आथित्य सम्पन्न भएको थियो । 

काठमाडौंको पुरानो बानेश्वरस्थित भिमसेन गोलामा सम्पन्न भएको प्रतियोगितामा किङ कम स्पोर्ट क्लब 'ए' विजयी भएको हो । प्रतियोगितामा फ्रिडम एसी दोस्रो भएको थियो ।

प्रतियोगिताको फाइनल खेलमा किङ कम स्पोर्ट क्लब 'ए' १-० गोलले विजयी भएको हो । खेलमा स्पोर्ट क्लबका जगत लामा 'म्यान अफ दि म्याच' भएका थिए । उनले प्रतियोगिताको फाइनल खेलमा गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

प्रतियोगितामा बेस्ट किप्पर अमित प्रधान, बेस्ट डिफेन्ट धन कुमार पुन, बेस्ट मिड फिल्डर राजेश गुरूङ, प्लेयर अफ द टुर्नामेन्ट उमेश लामा र बेस्ट टिम किङ कम बीले हात पारेका छन् । प्रतियोगितामा १२ टिम सहभागी भएका थिए ।