मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ जेठ ११ सोमबार
  • Saturday, 01 August, 2026
२o८३ जेठ ११ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
समाचार

इप्रका पोखरियाद्वारा ब्राउनसुगरसहित युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ जेठ ११ सोमबार १३:५५:oo

इलाका प्रहरी कार्यालय पोखरियाले  लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

आइतबार राति पोखरिया नगरपालिका– ९ बाट ५.५ ग्राम ब्राउनसुगरसहित स्थानीय २० वर्षीय विशाल राउत कम्करलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए।