मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १२ मंगलबार
  • Thursday, 30 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १२ मंगलबार १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार

दुबईबाट फर्कँदै गरेकी युवती विमानस्थलमा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १२ मंगलबार १८:o३:oo

दुबईबाट फर्कने क्रममा एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन्। कैलालीको गौरीगंंगा गाउँपालिका- १ घर भएकी निर्मला साउद पक्राउ परेकी हुन्। 

उनी फरार सूचीमा देखिएपछि पक्राउ गरिएको एसपी राजकुमार सिलवालले बताए। बैंकिङ कसुर मुद्दामा साउद फरार भई कालोसूचीमा देखिएपछि विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।