
काठमाडौंमा केहीबेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउँसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।
वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेकपटक भारी वर्षा हुँदा भने सडक नै जलमग्न हुने गरेको छ । सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ।
तस्बिरहरू :