मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ चैत ११ सोमबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ११ सोमबार २३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कुलमानलाई हटाउने निर्णयमा रवि लामिछानेको सांकेतिक विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ११ सोमबार २३:४८:oo

नेपाल बिद्युत् प्राधिकरणका अध्यक्ष कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांकेतिक विरोध गरेका छन्। फेसबुक लाइभमा आएका उनले मौन बसेर विरोध गरे। साथै लाइभमा बत्ती निभाएर मैनबत्ती बालेर उनले सांकेतिक रुपमा विरोध जनाउका छन्। 

घिसिङलाई हटाउने सरकारको निर्णयको तिव्र आलोचना भइरहेको छ। सत्तारुढ दलकै नेताहरुले समेत सो निर्णयको आलोचना गरेका छन्।