तस्बिरमा विश्वकर्मा पूजा

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

आज विश्वकर्मा पूजा।  प्रविधि र मेसिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो। नेपालमा असोज १ गते विश्वकर्मा दिवसको रूपमा मनाइन्छ।  भद्रकाली मन्दिरपरिसरमा सवारीसाधन पूजा गर्नेको भिड : 

सुझावित समाचार