मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असार १० सोमबार
  • Thursday, 10 July, 2025
अमुल थापा भक्तपुर
२o८१ असार १० सोमबार १७:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

किसानलाई धान रोपाइँकाे चटाराे

Read Time : < 1 मिनेट
अमुल थापा, भक्तपुर
नयाँ पत्रिका
२o८१ असार १० सोमबार १७:२o:oo

देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ। विभिन्न ठाउँमा खडेरीले बिउ ब्याडमै सुक्ने अवस्थामा पुगेका वेला देशभर मनसुन फैलिएसँगै रोपाइँ सुरु भएको हाे। यति वेला भक्तपुरको फुबुका किसानहरूको पनि चटारो बढेको छ।