Skip This
फास्ट ट्रयाकअन्तर्गत लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

फास्ट ट्रयाकअन्तर्गत लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:४७:oo

काठमाडौं–निजगढ फास्ट ट्रयाक सडकअन्तर्गत एउटा सुरुङमार्गको शुक्रबार ‘ब्रेक थ्रु’ भएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ३३ मिटर लम्बाइ रहेको सुरुङमार्गको ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको छ।

ad
ad
ad
ad