मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Saturday, 01 August, 2026
२o८१ बैशाख २८ शुक्रबार १५:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सयौँ पिपलका बोटले हराभरा रियादको धिरा पार्क [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १५:१६:oo

साउदी अरबको राजधानी रियादलाई हराभरा बनाउन ग्रिन रियाद नारालाई अघि सारिएको छ।

अहिले रियादमा वृक्षरोपणकाे कामलाई तीव्र पारिएकाे छ। साउदी अरबको राजधानीमा रहेको रियाद जेनरल कोर्टसँगै रहेको धिरा पार्कमा सयौँ पिपल रोपिएको छ।

यो पार्कमा केही बोटहरू पुरानै छन्। नयाँ बोट पनि थ्रुपै  लगाइएको छ। रियाद जेनरल कोर्टवरिपरिको क्षेत्र र पार्कमा विशेष प्राथमिकता दिँदै व्यवस्थित रूपमा पिपलको बोट लगाइएको छ। पिपलको बोटले गर्दा पार्क र अदालत क्षेत्र हराभरा देखिएको छ।

कम पानीमा हुर्कने, अधिक अक्सिजन प्रदान गर्नेजस्ता अनेक गुण भएकाले रियादको अन्य स्थानमा पनि पिपलको बोट लगाउन प्राथमिकता दिन थालिएको छ।