१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २२ शनिबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संघीय सरकार दाता, हामी मगन्तेजस्ताे भयाैँ : पूर्वमुख्यमन्त्री शर्मा  

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:१२:oo

कर्णाली प्रदेश सभा बोल्दै कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संघीय सरकार दाता भएको प्रदेश सरकार मगन्तेजस्तो भएको बताएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्रस्तावमाथि बाेल्दै पूर्वमुख्यमन्त्री शर्माले प्रशानीय, कर्मचारी तथा अन्य सबै हिसाबले संघीय सरकार दाता भएको प्रदेश सरकार मगन्ते भएको बताएका हुन्।

पूर्वमुख्यमन्त्री शर्माले अहिलेको संघीयता हेर्दा सबै हिसाबले केही कमीकमजोरी रहेकाे र यो पूर्ण रूपमा संघीयतामा नगएको बताए।  

ad
ad