१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २२ शनिबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री कँडेलले मागे विश्वासको मत

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५५:oo

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सभामा विश्वासको मत मागेका छन्। विश्वासका मत लिनका उनले संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत मागेका हुन्। 

प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री शर्माले विश्वासको मत मागेका छन्। ‘म कुनै प्रश्न नउठ्ने गरी काम गर्नेछु,’ उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो। कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत ६ वर्षदेखि अहिले पनि तपाईंहरू सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईंहरूको भरोसाबमोजिम काम गर्न थप हाैसलाका लागि सबै माननीयले विश्वास गर्नु हुनेछ।’

ad
ad