काठमाडौंको धोबीखोला करिडोर यति वेला हेर्नलायक बनेको छ। गर्मी बढेसँगै खोला दुर्गन्धित बने पनि करिडोरको वारिपारि फूलेका विभिन्न रङ र थरिथरिका फूलले यो क्षेत्रलाई आकर्षक बनाएको छ।
तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।