Skip This
भित्तेचित्रले रंगिँदै काठमाडौं [तस्बिरहरू]
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ बैशाख ५ बुधबार
  • Tuesday, 16 September, 2025
संजित परियार काठमाडौं
२o८१ बैशाख ५ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भित्तेचित्रले रंगिँदै काठमाडौं [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ५ बुधबार १४:४७:oo

अहिले काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सार्वजनिक ठाउँका खाली पर्खालहरूमा विभिन्न थरीका भित्तेचित्रहरूले पर्खाल रंगाउन थालेका छन्। 

पर्खालहरूमा कला संस्कृति झल्किने खाल्का चित्रहरू तयार हुँदै छन्। अहिले सुन्धाराआसपासका ठाउँहरूबाट सुरु भइरहेको छ, त्यसपछि अन्य ठाउँहरूमा पनि गरिने महानगरको तयारी छ।

तस्बिरहरू :