Skip This
भित्तेचित्रले रंगिँदै काठमाडौं [तस्बिरहरू]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
संजित परियार काठमाडौं
२o८१ जेठ १६ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भित्तेचित्रले रंगिँदै काठमाडौं [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १४:४७:oo

अहिले काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सार्वजनिक ठाउँका खाली पर्खालहरूमा विभिन्न थरीका भित्तेचित्रहरूले पर्खाल रंगाउन थालेका छन्। 

पर्खालहरूमा कला संस्कृति झल्किने खाल्का चित्रहरू तयार हुँदै छन्। अहिले सुन्धाराआसपासका ठाउँहरूबाट सुरु भइरहेको छ, त्यसपछि अन्य ठाउँहरूमा पनि गरिने महानगरको तयारी छ।

तस्बिरहरू :

 

ad
ad
ad
ad