१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हायरका रेफ्रिजेरेटर र वासिङ मेसिन किन्दा पक्का उपहार योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:३२:oo

इलेक्ट्रोनिक ब्रान्ड हायरले ‘नयाँ वर्ष : नयाँ हायर, पक्का उपहारमा ह्याप्पी बायर’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि हायरको आधिकारिक विक्रेता निओटेरिक नेपाल प्रालिले यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले हायरका रेफ्रिजेरेटर र वासिङ मेसिन किन्दा पक्का उपहार पाउने कम्पनीले जनाएको छ । रेफ्रिजेरेटर किन्दा माइक्रोवेभदेखि, मिक्सर ग्रिन्डर, ह्यान्ड ब्लेन्डर, ड्राई आइरन प्राप्त गर्नेछन् भने वासिङ मेसिनको खरिदमा स्टिम, आइरन र ड्राई आइरन उपहार पाउनेछन् । 

यो योजना १ वैशाखदेखि सीमित अवधिका लागि लागू भएको कम्पनीले जनाएको छ । 

ad
ad