१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५३:oo

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला  दुई हजार दुई सयले घटेर  एक लाख ३६ हजार आठ सय कायम भएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला दुई हजार दुई सयले घटेर  एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर एक हजार सात सय कायम भएको छ ।     

ad
ad