१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले जाजरकोटको अध्यक्षमा शाही निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२o:oo

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही विजयी भएका छन् । निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई आठ मतको अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । त्यसैगरी, सचिवमा गोपालबहादुर नेपाली, उपसचिवमा तप्तबहादुर हमाल, महिला उपसचिवमा सुनिता बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । एमाले जाजरकोटको सातौँ जिल्ला अधिवेशनमा तीन सय ९७ मत खसेको थियो ।

ad
ad