१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफको चिफ मार्केटिङ अफिसरमा चौलागाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२७:oo

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । 

बिमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्यअनुभव हासिल गरेका चैलागाईं कम्पनीको चिफ मार्केटिङ अफिसरका रूपमा नियुक्त भएका हुन् । चौलागाईं यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख व्यापार अधिकृतका रूपमा आबद्ध थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका चौलागाईंसँग सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बिमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदेश प्रमुख तथा शाखा प्रमुख भई काम गरेको अनुभव छ । 

ad
ad