१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार २३:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुद्धको सन्देश विश्वका लागि कल्याणकारी छ : राष्ट्रपति पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २३:o६:oo

राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको सन्देश विश्वका लागि कल्याणकारी भएको  बताएका छन्। 

बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतलनिवासमा आइतबार भएको श्रीखण्ड तरमुल महाविहारका नवकुलपुत्रहरूको प्रव्रज्यासम्वर कार्यक्रममा उनले विश्व शान्तिका लागि पनि यसको ठूलो महत्व रहेको उल्लेख गरे। 

राष्ट्रपति पौडेलले बुद्धको उपदेश, दर्शन र वाणीहरू समातेर जीवनलाई अगाडि बढाउन आग्रह पनि गरे। सो अवसरमा राष्ट्रपति पौडेलले नवकुलपुत्रहरूलाई दान–दक्षिणा प्रदान गरेका थिए।

ad
ad