१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचन : इलाममा १४९ र बझाङमा  ९३ मतदान केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१३:oo

इलाम २ र बझाङ प्रदेश सभा (१) मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र केन्द्र तोकेको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र तय गरिएको छ ।

बझाङ प्रदेश (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ । आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल स्वीकृत गरेको छ । आयोगको अद्यावधिक मतदाता नामावलीअनुसार इलाम २ मा १ लाख १५ हजार ८८९ र बझाङ प्रदेश १ मा ६१ हजार ७४८ मतदाता छन् । 

ad
ad