मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १६ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १६ शुक्रबार १७:१९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

इन्द्र बम मल्लको गीत ‘नेपाली कथा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १६ शुक्रबार १७:१९:oo

गायक इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ। गायक मल्लको शब्द तथा संगीत रहेको गीतमा पार्श्व स्वर गायिका संगीता राना प्रधानको छ।

गीतको भिडियोमा गायक मल्लसँगै  मिथिला शर्मा, आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापाको अभिनय रहेको छ। त्यस्तै, बालकलाकारको रूपमा समय–शिवांशले अभिनय गरेका छन्।

हेमराज आश्रमले निर्देशन गरेको गीतको भिडियोमा शम्भु चालिसेको छायांकन र नवीन घर्तीमगर सम्पादन छ।