१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दिलीप महतोलाई सहिद घोषणा गर्न सांसद साहको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३६:oo

सांसद प्रभु साहले अवैध उत्खननको विरोध गर्दा मृत्यु भएका दिलीप महतोलाई सहिद घोषणा गर्न माग गरेका छन् । 
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले अवैध उत्खननकाे विरोध गर्दा मारिएका धनुषाका दिलीप महतोलाई सहिद घोषणा गर्न माग गरेका हुन् ।

उनले पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे । ‘अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीद्वारा हत्या गरिएका दिलीप महतोलाई अहिलेसम्म सहिद घोषणा गरिएको छैन । पीडित परिवार न्याय खोज्दै काठमाडौं आइपुगेको छ । म सरकारसमक्ष दिलीप महतोलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछु ।’ 

ad
ad