न्याय माग्दै खालीखुट्टा सडकमा [तस्बिरहरू]

आइतबार, २७ फागुन, २०८०
डिजिटल संस्करण

मिटरब्याजपीडितले न्याय मार्चअन्तर्गत आज ४१औँ दिनमा भद्रकालीमा जुत्ताचप्पल फुकालेर खुट्टा देखाउने, जुत्ताचप्पल देखाउने गरी विरोध प्रदर्शन गरेका छन्। 

उनीहरूले भृकुटीमण्डपबाट मार्च गर्दै भद्रकाली गएर जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका हुन्।

तस्बिरहरू :

सुझावित समाचार