१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सिटी बजाउँदै सडकमा मिटरब्याजपीडित [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:४२:oo

‘मिटरब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौं आइपुगेका पीडितले बिहीबार सिठ्ठीटी जुलुस निकालेका छन्। भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याजपीडितले सिटी बजाउँदै जुलुस निकालेका हुन्।

आफूहरूको ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्ताको अपिल गरेको भए पनि पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राखेका छन्। तीनपटकसम्मको वार्ता निष्कर्षविहीन भएको र आफूहरूको मागप्रति सरकारले नजरअन्दाज गरेको पीडितहरूले बताएका छन्।

तस्बिरहरू :

ad
ad