१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

राजेन्द्र महतोको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने प्रयास, प्रहरीेले रोक्न खोज्दा घम्साघम्सी (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५४:oo

लोसपा छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौं प्रशासनले लगाएको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा घम्साघम्सी भएको छ । 

कमलपोखरीबाट मार्चपास गर्दै भद्रकाली आएर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी भएको हो । 

सरकारले जारी गरेको निषेधाज्ञा तत्काल खुल्ला गर्न माग गर्दै प्रदर्शनकारीले नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले हामीलाई हाम्रै भूमिमा निधेष गर्न नपाइँदैन भन्दै विभिन्न ब्यानर र पोस्टर प्रदर्शनसमेत गरेका थिए । 

तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका

ad
ad