Skip This
सोनाम ल्होसार : तामाङ समुदायको नयाँ वर्ष
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o माघ २७ शनिबार
  • Tuesday, 16 September, 2025
संजित परियार काठमाडाैं
२o८o माघ २७ शनिबार १८:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सोनाम ल्होसार : तामाङ समुदायको नयाँ वर्ष

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १८:१६:oo

आज तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाइरहेका छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार मनाइन्छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि नयाँ वर्ष सुरु भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

काठमाडौंको टुँडिखेलमा आफ्ना मौलिक पहिचान झल्कने पहिरन तथा झाँकीसहित तामाङ समुदायका बालबालिका, युवायुवती तथा वृद्धवृद्धासम्मले सोनाम ल्होसार मनाएका छन्। साे अवसरमा हामीले क्यामेरामा कैद गरेका केही दृश्य हेर्नुहाेस् :