१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २o:o८:oo

नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । सरुवामा तालिम केन्द्र तथा एक ब्युरोका प्रमुख फेरिएका छन् । 

मानव बेचबिखन अनुसन्धान ब्युरोमा ओमबहादुर रानाको सरुवा भएको छ । त्यस्तै, पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा भएको छ ।

ad
ad