१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्सापासका लागि २० हजार घुस माग्ने इन्जिनियरलाई एक महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:१७:oo

विशेष अदालतले २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै एक इन्जिनियरलाई एक महिना कैद सजाय तोकेको छ।

शुक्रबार विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। 

सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजयकुमार मेहताले घर नक्सापासका लागि सेवाग्राहीसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो। जसपछि उनलाई घुस रकमसहित नियन्त्रणमा लिइएको थियो। 

अनुसन्धानपश्चात् यसै वर्ष १० जेठमा मुद्दा चलेको थियो। जसमा कसुर कायम हुने फैसला भएको हो।
 

ad
ad