१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, विधान सम्मेलनबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:२८:oo

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ। शुक्रबार अपराह्नदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनको विषयमा छलफल भइरहेको छ। 

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा, सरकारका कामकारबाही, पछिल्ला राजनीतिक घटनाक्रम र सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भइरहेको छ। माओवादी केन्द्रीय समिति बैठक आइतबार र सोमबार बस्दै छ।

ad
ad