Skip This
तामाङ समुदायको पीडा बुझ्न ‘मासिन्या’ हेर्नुपर्छ [भिडियाे अन्तर्वार्ता]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १४ आइतबार १२:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तामाङ समुदायको पीडा बुझ्न ‘मासिन्या’ हेर्नुपर्छ [भिडियाे अन्तर्वार्ता]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १४ आइतबार १२:३o:oo

नेपाली रंगमञ्च र सिनेमाका लोकप्रिय कलाकार हुन्, बुद्धि तामाङ । रंगमञ्चबाट सिनेमा क्षेत्रमा प्रवेश गरेका उनलाई अभिनयमा भ्याइनभ्याई छ । चलचित्र ‘कबड्डी’मा उनले प्रयोग गरेको ‘हैट’ थेगो निकै चर्चित छ । उनी निर्देशित नाटक ‘मासिन्या’ शुक्रबारदेखि मण्डला थिएटरमा मञ्चन भइरहेको छ । निर्देशक तामाङसँग ‘मासिन्या’को सेरोफेरोमा रही नयाँ पत्रिकाकर्मी सञ्जीव योञ्जनले पाँच प्रश्न गरेका छन् :