१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजी फ्ल्यागसिप सोरुमको शुभारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३o:oo

चौधरी ग्रुपअन्तर्गत एलजी ब्रान्डमातहत एलजी सपी सोरुम सञ्चालनमा आएको छ । एलजी इलेक्ट्रोनिक्स इन्कका एक्सपोर्ट निर्देशक केइथ की सु चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोरुमको उद्घाटन गरेका हुन् ।

आधुनिक डिजाइनमा खोलिएका यी सोरुममा एलजी ब्रान्डका एलइडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभनलगायतका घरायसी विद्युतीय सामग्री उपलब्ध हुने बताइएको छ । सोरुम हप्ताको सातै दिन खुल्ने पनि बताइएको छ । 

साथै, सोरुम शुभारम्भका अवसरमा विशेष छुट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्च अफर तथा लोयल्टी कार्यक्रमको पनि सुविधा रहेको सोरुम व्यवस्थापनले जनाएको छ । त्यसैगरी, एलजी सपी सोरुमले फ्री डेलिभरी र फ्री इन्टलेसन सेवासमेत दिँदै आएको बताइएको छ ।

ad
ad